दफा ३६
अधिकार प्रत्यायोजन
 यस ऐन बमोजिम विभाग वा महानिर्देशकलाई प्राप्त अधिकारहरु मध्ये कुनै वा सबै अधिकारहरु आवश्यकतानुसार अनुसन्धान अधिकृत वा अन्य कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सकिनेछ ।